गृष्मा राजभण्डारी र उत्तम मानन्धर(ईमेज) काठमाडौं, असार १९ । काठमाडौंको दक्षिण ढोका निवासी गोविन्द कँडेल (वर्ष ७०) केन्द्रीय कारागारमा कार्यालय सहयोगीको रुपमा २०३१ सालमा प्रवेश गरेका हुन् । उनको पारिश्रमिक त्यो बेला जम्मा एक सय रुपैयाँमात्र थियो । गोविन्द कँडेल ४५ वर्षअघि २५ वर्षको उमेरमा टेकुुको राजघाटमा घुम्दै जाँदा राजघाटको दर्शन गर्न आएका खप्तड बाबासँग भेट…