३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट भएको छैन’, भेटेको पुष्टि गर्न सन्चारमाध्यमलाई चुनौती

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट नगरेको सरकारले दाबी गरेको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख सामन्तसँग काठमाडौंमा भेटघाट नगरेको स्पस्ट पारेका हुन् । रअ प्रमुखसँग भेट नगरे पनि भेट गरेझैं…