३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


दुई पुस्तक विमोचित

काठमाडौं, साउन १० । अधिवक्ता इन्दु तुलाधरद्वारा लिखित दुईओटा पुस्तक ‘लैंगिक हिंसा र न्याय : न्यायिक समितिको भूमिका’ र ‘वकिल नभएमा न्यायमा पहुँच’ नामक पुस्तकको विमोचन गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ती पुस्तक विमोचन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरल भाषामा लेखिएको पुस्तक सबैलाई उपयोगी हुने बताए । कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का र…