४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कक्षा–१२ को नतिजा सार्वजनिक

भक्तपुर, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ‘ग्रेडिङ’मा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१…