४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कावासोती र म्याग्दीमा रहेको एनसेलको टावरमा आगजनी, सेवा अवरुद्ध

काठमाडौं । नवलपुरको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा गए राति अज्ञात समुहले आगजनी गरेको छ । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । यस्तै म्याग्दीको बेनी…