४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

काठमाडौं, साउन २१ । आगामी शैक्षिकसत्रदेखि कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय, परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रमअनुसार अब कक्षा–११ र १२ मा थप दुई विषय पढ्नुपर्ने हुन्छ । उनकाअनुसार जीवन उपयोगी सीप…