डम्मर बुढा मगर बागलुङ, साउन २४ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ । अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरो पीडितका घर बनाउने योजना बनाइएकोगाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने तीन घरमा आंशिक…