४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या नौं पुग्यो

धादिङ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस हिजो बिहान धादिङको बेनीघाटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बस खसेको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ बर्षिय अजय दास, सर्लाहीकै २५ बर्षिय विजय कुर्मी छन् । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन । उनीहरु तीनै जनाको…