Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


३५ प्रतिशत महिला घरेलु हिंसापीडित, हदम्यादको चर्चा सडकदेखि सदनसम्म

काठमाडौं । बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी दिँदा हदम्याद बढाउने विषयले देशव्यापी वहसको विषय धारण गरेको छ । प्रतिनिधिसभामा सांसदहरूले हदम्याद बढाउँदाको जोखिम र विषयको गम्भीरताको विषयमा व्यापक विचार विमर्श गरेका छन् । सरकारले भने तत्काल यस विषयमा तत्काल पुनर्विचार हुन नसक्ने आशय प्रकट गरेको छ । संसारभरका ३५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित…