बागमती « Imagekhabar – Online News Portal of Nepal


बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने…