Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको छ । एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई चिरेर’ छोटो र छिटो विधीबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ । यद्यपी, ओली र दाहालबीच पार्टी एकता कसरी…