रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना बृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिए पनि सरकारी निकाय र मेनपावर व्यवसायीको प्राथमिकतामा यो देश पर्न सकेको छैन । निरन्तर बढिरहेको पर्यटक आगमनले मरिससमा रोजगारीका अवसर सिर्जना भइरहेको स्थानीय व्यवसायी बताउँछन् । पोर्टलुईसमा रेस्टुरेन्ट संचालन गरिरहेका सुन्दर सिंह पछिल्ला वर्षमा…