चितवन, वैशाख १० । भरतपुर त्रिचोकमा प्रहरीले नै महिलालाई एसिय प्रहार गरेर घाइते बनाएका छन् । चितवनमा ट्राफिक प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर त्रिचोकमा आइतबार दिउँसो ४ बजे कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेका हुन् । गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने वर्ष २८ की श्रेष्ठको अनुहार र खुट्टामा एसिडले जलेको चितवन प्रहरी…