Logo २८ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025


मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने

जनकपुर, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ । बैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । ‘प्रधानमन्त्री ओलीको…