Logo २८ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025


निकुञ्जमा अध्यक्ष दाहालको चासो, आफूअनुकूल हाकिम पठाउन ताकेता

काठमाडौं, बैशाख ३० । निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका भाइ नारायण दाहालसम्मले चासो देखाएका छन् । नारायण पूर्वसभासद हुन् । चितवनमा वार्षिक दुई लाख हाराहारी पर्यटक भित्रिन्छन् भने करिब २५ करोड रुपैयाँ राजस्व जम्मा हुन्छ । आम्दानीको ५० प्रतिशत रकम सिधै मध्यवर्ती…