काठमाडौं, जेठ ७ । सीमावर्ती भारतीय सहरको ट्राफिक व्यवस्थापन र भन्सार चेकजाँच चुस्त हुन नसक्दा नेपाली आयातकर्ताले अनावश्यक झन्झट र अतिरिक्त शुल्क बेहोर्नु परेको छ । नेपालमा भारतबाट सामान भित्रिने ठूला नाकामध्ये अधिकांशमा कुनै न कुनै समस्या देखिएको छ । नेपाल फ्रेट फरवार्ड एसोसिएसनका अनुसार सामान्य अवस्थामा दैनिक ३५० कन्टेनर भित्रिने गरेकोमा हाल भने मुस्किलले…