काठमाडौं, जेठ १५ । सरकारले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी÷अलंकार (तक्मा) लगायतका सामान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ । त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ । २०६२/०६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो । जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट…