एजेन्सी, असार ५ । घृणा फैलाउन खोजेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन हटाइदिएको छ । नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग गरेकाले ट्रम्पको चुनावी विज्ञापन हटाएको फेसबुकले जनाएको हो । ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने…