दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, असार ५ । नेपालमा विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले स्तरीय नतिजा दिन नसकेको भनेर चिन्ता व्यक्त गर्न थालिएको छ । प्राज्ञिक थलोमा पदाधिकारी नियुक्ति गर्न सर्वमान्य मापदण्ड बनाएर नियुक्ति गर्न सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा डा. दिव्या…