एजेन्सी, असार ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निशानामा फेरि विदेशी कामदार परेका छन् । कोरोना महामारीको कारण देखाउँदै ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेर निशाना साँधेका हुन् । ट्रम्पको यो निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आया र उच्च…