Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


कोरोना महामारीको महासंकटमा अमेरिका, दुई करोडभन्दा बढी व्यक्तिमा संक्रमण हुने चेतावनी

काठमाडौं, असार १२ । अमेरिकामा दुई करोडभन्दा बढी मानिस कोरोना संक्रमणको चपेटमा आउने चेतावनी दिइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यो चेतावनी दिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘हाम्रो आंकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ ।’…