एजेन्सी, असार १६ । चीनले हङकङका लागि नयाँ सुरक्षा कानून पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङको अलगाव, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाउने राष्ट्रिय सुरक्षा कानून सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय पीपुल्स कांग्रेसको स्थायी समितिले अनुमोदन गरेको कानून अनुसार कानून उल्लंघन गरे लामो समय जेल सजायँ…