Logo १६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025


प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी, आर्सनल र लेष्टर सिटीले पनि जिते

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् । लिग तालिकामा तेस्रो स्थानमा रहेको लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो । यसैगरी चौथो स्थानको चेल्सीले वाट्फोर्डमाथि ३–० कै सहज जित निकाल्यो । गएराति म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ५–० को फराकिलो अन्तरमा पराजित गर्दा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्समाथि…