Logo १६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025


केन्द्रीय कमिटी बोलाउन नेकपाका हस्ताक्षर संकलन

काठमाडौंं, असार २१ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालबीचको झगडाले पार्टी नै विभाजनको मुखमा पुगेका बेला सत्तारुढ नेकपामा केन्द्रीय कमिटी बोलाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । सयभन्दा बढी सदस्यहरुले हस्ताक्षर गरिसकेको भन्दै उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर अहिलेको झगडाको छिनोफानो गर्न माग गरेका हुन् ।…