Logo १६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025


मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

काठमाडौं, असार २२ । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कार्वाही गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक…