Logo १६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025


अमेरिकाबाट विदेशी विद्यार्थीलाई निकाल्ने तयारी, नेपाली पनि प्रभावित हुनसक्ने

एजेन्सी, असार २३ । अमेरिकामा उच्च शिक्षाका लागि गएका विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने अवस्था आउने देखिएको छ । विश्वविद्यालयले अनलाइन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने कि त सुपुर्दगीको जोखिम मोल्नुपर्ने चेतावनी अमेरिकाको इम्मिग्रेसन यान्ड कस्टम्स इनफोर्समेन्टले सोमवार दिएको हो । यस निर्णयले अमेरिकामा विश्वविद्यालय पढ्न गएका वा तालिम कार्यक्रममा आएका…