Logo १६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025


सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने

काठमाडौं, असार २५ । नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चारमाध्यममाथि राजनीतिक र कानूनी उपचार खोज्ने सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारको सरकारले भर्त्सना गर्ने भन्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार डा. युवराज खतिवडाले त्यसबारेमा कानूनी उपाय पनि खोजिने बताउनुभयो । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यमहरु, चाहे…