काठमाडौं । देशभरकाले आ स्थानीय तहज आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् । यसअघि, संघीय सरकारले जेठ १५ गते तथा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । कोरोना भाईरसको महामारीकाबीच आउन लागेको बजेटले स्थानीय तहमा…