लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ २४ । पर्वतको कुश्मा नगरपालिका–७ दुर्लङका बासिन्दाले गाउँमा सेनाको तालिम केन्द्र नराख्न माग गरेका छन् । नेपाली सेनाले अनुमतिबिना तालिम केन्द्र खडा गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । दुर्लुङ–७ चनौटेका बासिन्दाले नेपाली सेनाले स्थानीय जग्गादाताको सहमतिमा ब्यारेकका लागि अधिग्रहण प्रक्रिया अघि बढाएकोमा गाउँले तथा स्थानीय सामुदायिक वनका उपभोक्ताको…