रौतहट, भदौ २७ । रौतहटको चन्द्रपुर नगरपालिका–५ का राधाकृष्ण साहको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर पीडित परिवारले सोमबार सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयले छिमेकी मनिर मियाँ अन्सारीले साहलाई कुटपिट गरेको र सोही चोटका कारण उनको मृत्यु भएको भन्दै अन्सारीको घरअगाडि प्रदर्शन गरेका हुन् । अन्सारी जनज्योति उच्च माध्यमिक विद्यालयका…