दाङ, भदौ २८ । दाङका एक अटोरिक्सा चालकले फेलापारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् । दाङ, गढवाचौक निवासी २२ वर्षीय महेश चौधरीले रा१च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मंगलबार बिहान रु ५० हजार फेलापारेका थिए । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहकाअनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनि फेलापरेको रु ५००।– र रु १००।– का रु…