४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


व्यवसायी र ट्राफिक मिलेर सवारी चालकलाई दिए प्रशिक्षण

धनकुटा, भदौ २९ । वढ्दो सवारी दुर्घटनासँगै नजिकिँदै गएका चाडवाडलाई मध्यनजर गरी पूर्वको यातायात व्यवसायी संघले जिल्लाका ट्राफिक प्रहरीसँग मिलेर सवारी चालक तथा कर्मचारीलाई संयुक्त प्रशिक्षण दिने अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय धनकुटा, कोशी बस व्यवसायी संघ, पूर्वाञ्चल बस व्यवसायी संघ, सप्तकोशी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघ, पूर्व नेपाल बस व्यवसायी…