१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


आयोजक धनकुटाको विजयी सुरुआत

धनकुटा, वैशाख १८ । सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करण शनिबारदेखि धनकुटामा सुरु भएको छ । उद्घाटन खेलमा आयोजक धनकुटा–११ विजयी भएको छ । धनकुटाले राउत

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन : गच्छदार

विराटनगर, वैशाख १८ । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले सरकार सन्चालनमा विमति भएपनि संविधान कार्यान्वयनको सन्दर्भमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै

President Bhandari honours mountaineers

Kathmandu, April 30: President Bidya Devi Bhandari honoured several mountaineers amid a programme held here today marking the 60-years of ascent of Mount Manaslu and Mount Lhotse. President Bhandari feted

‘तराईमा अझैपनि कुष्ठरोगी’

पोखरा, वैशाख १८ । नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि तराईका १३ जिल्लामा अझैपनि कुष्ठरोगी रहेको पाइएको छ । शनिबार पोखरामा आयोजित नेपाल कुष्ठरोग निवारण संघको ४५औं केन्द्रीयसभामा तराई क्षेत्रका कतिपय

तराईमा प्रचन्ड गर्मी, जनजीवन प्रभावित

काठमाडौं, वैशाख १८ । तराईमा गर्मीका कारण जनजीवन कस्टकर बनेको छ । एक सातायता तातोहावाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको दैनिकी निकै कस्टकर बनेको छ भने बजार क्षेत्रमा मानिसहरुको

मैनालीले जिते कार्ल्सबर्ग क्लासिक गल्फ पुरुषतर्फको उपाधि

काठमाडौं, वैशाख १८ । कार्ल्सबर्ग क्लासिक गल्फ टुर्नामेन्ट–२०१६अन्तर्गत् पुरुषतर्फको उपाधि महेन्द्र के मैनालीले जितेका छन् । शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा ४७ अंककासाथ मैनालीले उपाधि जितेका हुन्

रोजगारीको माग गर्दै १२ युवा सर्टिफिकेटसहित खुलामन्चमा आमरण अनसनमा

काठमाडौं, वैशाख १८ । युवाहरुले योग्यता, क्षमता एवं दक्षताअनुसारको रोजगारी नेपालमै पाउनुपर्ने मागकासाथ चार दिनदेखि १२ जना युवाहरु काठमाडौंको खुलामन्चमा आमरण अनसनमा बसेका छन् । रोजगारी र समृद्धिको लागि आर्थिक

‘बाध्यता’ भन्दै कोरिया जान भाषा परीक्षा फारम भर्नेको भीड

काठमाडौं, वैशाख १८ । रोजगारीका लागि कोरिया जान हजारौंले रोजगारी अनुमति प्रणाली (इपीएस)अन्तर्गत्को भाषा परीक्षाको आवेदन फारम भरेका छन् । फारम भर्ने अन्तिम दिन शनिबार पनि राजधानीका विभिन्न स्थानमा कोरिया

संविधान कार्यान्वयनमा जुटौं : सभामुख

चितवन, वैशाख १८ । सभामुख ओनसरी घर्तीले नयाँ संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन् । संविधानमा सबैको स्वतन्त्रता र समानताको हकको पूर्णसम्बोधन र कार्यान्वयन हुन अझै बाँकी रहेको

रसुवागढी जलविद्युत् आयोजनाको प्रिफ्याक जल्दा दुई करोडको क्षति

रसुवा, वैशाख १८ । रसुवाको टिमुरेमा निमार्णाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको चिनियाँ कामदार बस्ने ‘प्रिफ्याक’ भवन जलेर नस्ट भएको छ । शनिबार विद्युत्सर्ट भएर आगलागी भएको प्रहरीको