१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


डेविड वार्नरको विस्फोटक ब्याटिङ सामू बेंग्लोर निरीह

हैदरावाद, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको म्याचमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर बेंग्लोरलाई १५ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सात खेल खेलिसकेको हैदरावादको

शिर्ष क्लवहरु आर्सनल र एभर्टन विजयी

काठमाडौं, बैशाख १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल र एभर्टन विजयी भएका छन् । शिर्ष चारभित्र पर्ने सम्भावना बलियो बनाउनेक्रममा आर्सनलले नर्वीच

सोमालियामा मस्जिद भत्कंदा १५ जनाको मृत्यु

काठमाडौं, बैशाख १९ । सोमालियामा एक मस्जिद भत्कँदा १५ जनाको मृत्यु भएको छ । राजधानी मोगादिशुमा रहेको मस्जिदमा प्रार्थनाका लागी सयौं व्यक्ति जम्मा भएका बेला मस्जिद भत्कँदा थुप्रै घाइते भएका

केन्यामा भारी मात्रामा हात्तीको दाह्रा जलाइयो

काठमाडौं, बैशाख १९ । केन्यामा हात्ती संरक्षण गर्ने उद्देश्यले एक सय टनभन्दा बढी हात्तीको दाँत जलाइएको छ । राष्ट्रपति उहुरु केन्याटाले अफ्रिकी हात्ती बचाउने उद्देश्यकै लागि हात्तीको दाह्रा जलाइएको बताएका

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि आज मनाईदैछ । १२७ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामुलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन्

सांसद कोष फेरि बढाउन दबाब

काठमाडौं, वैशाख १९ । जिविस सप्तरी र अर्घाखाँचीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटले साइकल खरिद, पाइप वितरण, तालिम, गोष्ठिजस्ता कार्यक्रममा ३० लाख रुपैयाँ वितरण गरे । सभासदको दबाबमा गरिएको

पैँचो पनि पाइँदैन पानी !

काठमाडौं, वैशाख १९ । घर नजिक पानी भर्ने कुनै पँधेरो छैन । कुवाजति सबै सुकेका छन् । बर्खामा बलेँसीको तप्केनीले भरेको घैँटो पनि रित्तिइसके । त्यसैले गाउँमा अन्नभन्दा बढी खानेपानी

वैदेशिक रोजगारी घटेसँगै संकटमा रेमिटेन्स

काठमाडौं, वैशाख १९ । भूकम्प र नाकाबन्दीले आन्तरिक अर्थतन्त्र थिलथिलो भएका बेला विदेशको कमाइ पनि घट्ने भएपछि मुलुकलाई अर्को वर्षदेखि अर्बौं रुपैयाँको क्षति हुने भएको छ । १० वर्षे माओवादी

चार अर्ब ५९ करोडको शेयर कारोबार

काठमाडौं, वैशाख १८ । यो साता पनि पूँजी बजारमा साढे चार अर्ब रुपैयाँ बढीको कारोबार भयो । शेयर बजार परिसूचक नेप्सेमा पनि बृद्धि जारी रह्यो । यो साता नेपाल स्टक एक्सचेन्जमा

इपीएस कोरियाको कोटा घट्यो, आवेदक बढे

काठमाडौं, वैशाख १८ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षामार्फत् यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाएपनि दरखास्त दिनेको संख्या भने उल्लेखनीयरुपमा बढेको छ । सन् २०१७ का