विभिन्न देश पठाउने भन्दै लाखाैँ रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान … Continue reading विभिन्न देश पठाउने भन्दै लाखाैँ रकम ठगी गर्ने तीन जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed