जोन्टाद्धारा साहसी महिलाहरुलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरबाट यस पटक सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ सम्मानित हुनुभएको छ । यसैगरी, अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी, पुरस्कृत हुँदा कोभिड हिरोहरुका लागि रत्न देवी … Continue reading जोन्टाद्धारा साहसी महिलाहरुलाई सम्मान