सुनवलमा २१ करोडको लागतमा शितभण्डार निर्माण हुँदै

हरि शर्मानवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २ मा शितभण्डार निर्माण कार्य सुरु भएको छ । जिल्ला सहकारी संघले शितभण्डार निर्माण कार्य अघि बढाएको हो । शितभण्डार निर्माण कार्यमा जिल्लाका सबै स्थानीय तहहरुको सहभागिता रहने जनाइएको छ । पश्चिम नवलपरासी जिल्लाका कृषकहरुलाई लक्षित गरी सुनवल नगरपालिका– २ मा निर्माण सुरु गरिएको शितभण्डारको कुल … Continue reading सुनवलमा २१ करोडको लागतमा शितभण्डार निर्माण हुँदै