४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


सुनको मूल्य पुनः उकालो लाग्यो


0
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले रुपैयाँले बढेर ७२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ७२ हजारमा स्थिर रहेको थियो । यस दिन चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ८ सय ९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंन्स १५ सय ४० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।