
काठमाडौं, भदौ १५ । टोकला चियाले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यसपटक काठमाडौंको न्युरोडमा तीज विशेष कार्यक्रम गर्दैछ ।
टोकला चियाले महिलाहरुलाई मनोरञ्जन दिने उद्देश्यले विगत ४ वर्षदेखि तीजका दिन दिनभर तीज विशेष कार्यक्रम गर्दै आएको टोकलाका मार्केटिङ प्रमुख सग्यान ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्