३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


भक्तपुरमा धक्का, काठमाडौं आसपास हल्लायो


0
Shares

काठमाडौं, असार २१ । काठमाडौं उपत्यकामा शनिबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।

अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको धक्का मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले इमेजखबरलाई जानकारी दिए ।

उनकाअनुसार यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन हो ।