अमेरिकामा कोरोना संक्रमितको संख्या हवात्तै वढ्यो, संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघ्यो • Image Khabar Image Khabar


अमेरिकामा कोरोना संक्रमितको संख्या हवात्तै वढ्यो, संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघ्यो


Imagekhabar
२५ असार २०७७, बिहीबार ०७:१०

अमेरिकामा कोरोना संक्रमितको संख्या हवात्तै वढ्यो, संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको देश अमेरिकाका विभिन्न राज्यहरुमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेका छन् ।

अमेरिकामा कोरोनाबाट हालसम्म १ लाख ३४ हजार ८ सयभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्दा ५ लान ५१ हजार बढीले ज्यान गुमाएका छन् ।

उता अष्ट्रेलियाको मेलबर्नमा गएरातिदेखि पुनः लकडाउन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्