प्रधानमन्त्री ओलीको समर्थनमा वीरगन्जमा प्रदर्शन • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको समर्थनमा वीरगन्जमा प्रदर्शन


Imagekhabar
२४ असार २०७७, बुधबार १८:५२

प्रधानमन्त्री ओलीको समर्थनमा वीरगन्जमा प्रदर्शन

वीरगन्ज, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार वीरगन्जमा पनि प्रदर्शन भएको छ ।

स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रदर्शनमा पार्टी एकताका लागि दबाब दिइएको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गर्दै सरकार ढाल्ने खेलमा नलाग्ने पार्टीका नेताहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्