प्रधानमन्त्री ओली चरमसंकटमा, प्रधानमन्त्री र अध्यक्ष दुबैपद त्याग्न बालुवाटारभित्रै दबाब

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओली चरमसंकटमा पर्नुभएको छ । प्रधानमन्त्री र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष दुबै पद त्याग्न उहाँमाथि तीब्र दबाब परेको छ । आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि संलग्न रहेको बताएको ४८ घण्टा पनि नबित्दै दुबै पद त्याग्न आफ्नै पार्टी नेकपाका नेताहरुले दबाब दिएका … Continue reading प्रधानमन्त्री ओली चरमसंकटमा, प्रधानमन्त्री र अध्यक्ष दुबैपद त्याग्न बालुवाटारभित्रै दबाब