संसदले अनुमोदन नगर्दा एमसीसी अफ्ठ्यारोमा, शुरु मिति पुनर्विचारका लागि माग

काठमाडौं, असार १५ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन शुुरु गर्ने मिति पुनर्विचारका लागि आग्रह गरेको छ । एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा संसदबाट अनुमोदनमा ढिलाई भएको उल्लेख गरिएको छ । एमसीएले भनेको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा … Continue reading संसदले अनुमोदन नगर्दा एमसीसी अफ्ठ्यारोमा, शुरु मिति पुनर्विचारका लागि माग