दात्रृ निकायको सहयोग पारदर्शी सूची सार्वजनिक, एमसीसीसहितका ११ संस्था शीर्ष सूचीमा

काठमाडौं, असार ११ । संसारभर सहयोग गरिरहेका दात्रृ निकायहरुको पारदर्शीतासम्बन्धि विश्व प्रतिवेदन, ‘एड ट्रान्सपरेन्सी इन्डेक्स २०२०’ सार्वजनिक गरिएको छ । अमेरिकादेखि चीनसम्मका दात्रृ निकायको पारदर्शीता अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा हाल नेपालमा सर्वाधिक चर्चामा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) सहितका ४७ दात्रृ संस्था समेटिएका छन् । एमसीसी पारदर्शीताको दृष्टिमा शीर्ष सातमा परेको छ । सन् … Continue reading दात्रृ निकायको सहयोग पारदर्शी सूची सार्वजनिक, एमसीसीसहितका ११ संस्था शीर्ष सूचीमा