
काठमाडौं, साउन १९ । घुमिफिरी रुम्जाटार भनेझैं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि एकपटक सिंहदरबारको कुर्सीमा पुगेका छन् ।
पहिलोपटक प्रधानमन्त्रीकारुपमा सिंहदरवार प्रवेश गर्दा शत्रुताझैं सम्बन्ध रहेको नेपाली कांग्रेस दोस्रोपटक सिंहदरबारको कुर्सीमा पुर्याउन सारथीको भूमिकामा छ ।
अघिल्लोपटक प्रधानमन्त्री रहँदा सत्ता साझेदारसमेत रहेको नेकपा एमाले भने यसपटक कटु आलोचक देखिँदैछ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्