ट्होटे पर्व मनाइयो

गुरुङ भाषामा ‘ट्हो’को अर्थ राज्य र ‘टे’को अर्थ धपाउने भन्ने हुन्छ ।

‘आतंकवाद अन्त्यका लागि भारतीय कदम’

राजदूत पुरीले जनताबाट बहुमतप्राप्त सरकार आगामी दिनमा पनि सशक्त कदम चाल्न तयार रहेको बताए ।

प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन : मन्त्री पण्डित

प्रदेश मन्त्रालयमा सचिव संघबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ ।

जनजातिद्वारा बालुवाटारमा धर्ना

उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए ।

लामो दूरीमा चल्ने सवारीसाधनमा दुई जना चालक अनिवार्य

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक छ÷छ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ ।

लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

विभागले सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो ।

त्रिशुली बस दुर्घटनामा बेपत्ता भएकाहरु अझै भेटिएनन्, खोजी गर्न चार जिल्लालाई आग्रह

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बालुवा उत्खनन् गर्दा बनेको खाल्डामा डुबेर दुईको मृत्यु

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो ।

सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के, ९६ कर्मचारी अनुपस्थित

सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।