आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

स्नान, ऋषि तर्पणपछि मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

‘सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु भएको छैन’

मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै संयोजक उपाध्यायले भने, ‘सगरमाथामा जाम भएको होइन, लाम भने लागेको थियो, त्यसैले आरोही धेरै हुँदा दुघर्टना भएको भन्ने कुरा हाम्रो अध्ययनले देखाउँदैन ।’

कसैको अनुहार हेरेर बढुवा गरिन्न : मन्त्री पण्डित

संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

विद्यालयहरुमा स्यानेटरी प्याड भेन्डिङ (एटिएम) मेसिन जडान सुरु

किशोरीहरुको पढाई र सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका विद्यालयमा स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो: कश्मीरमा दिगो शान्तिको कामना

पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।

पुल भाँचिएपछि अरुण खोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

डोजरले बनाएको खाल्डो, मान्छे मार्ने धराप ! : न कसैलाई कारवाही, न नियन्त्रण (भिडियो)

घटनाकोे फेहरिस्त दिन–प्रतिदिन थपिए पनि न त यस्ता अवैध क्रियाकलापमा संलग्नहरुलाई कारबाही गर्न सकिएको छ, न त नियन्त्रणको कुनै ठोस पहल नै हुन सकेको छ ।

सडक संजाल जोडिएपछि दुर्गम गाउँहरु सुगम बन्दै

बोबाङ गाउँमा विषेश गरि जडिबुटि, भाँगो र भेडाबाख्राहरु, आलु बढि मात्रामा उत्पादन हुने भएकाले सडकले यहाँ उत्पादन हुने उत्पादित वस्तुहरु बजारसम्म पुर्‍याउन थप सहजता ल्याएको छ ।

सुदूरपश्चिममा गौरापर्वको चहलपहल शुरु

महिलाहरुले गौरापूजन सामग्री किनमेल गर्न डडेल्धुराको मुख्य बजार बागबजारमा व्यस्त देखिएका छन् ।

ट्रक ठोक्किएर अरुण खोला पुलमा क्षति, राजमार्ग अवरुद्ध

मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।