राष्ट्रपतिबाट मदनमणिको निधनमा शोकव्यक्त

उनले, ‘वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको’ उल्लेख गरेकी हुन् ।

गोसाइँस्थानमा मेला

काभ्रेलगायत आसपासका विभिन्न जिल्लाबाटसमेत भक्तजनहरु दर्शन गर्न पुगेका छन् ।

मदनमणि दीक्षितको अन्त्येष्टी राष्ट्रिय सम्मानका साथ हुने

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।

बाढीको कटानमा परेर कञ्चनपुरमा हजारौं बिघा जमिन बगरमा परिणत

लालझाडी ५ बाट विस्थापित भएका स्थानीय सहदेव राना १० वर्षअघि खेत बगर बने पनि जग्गाधनी पुर्जीका आधारमा वर्षौँदेखि कर तिर्दै आएको गुनासो गर्छन् ।

भारतको स्वतन्त्रता दिवस नेपालमा धुमधाम : बस, एम्बुलेन्स र पुस्तक उपहार प्रदान

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण

वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

गोसाइँकुण्डमा लेक लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ६ का अन्दाजी ३० वर्षका दिपक ढकालको गोसाइँकुण्डमा गए राती लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

स्नान, ऋषि तर्पणपछि मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

‘सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु भएको छैन’

मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै संयोजक उपाध्यायले भने, ‘सगरमाथामा जाम भएको होइन, लाम भने लागेको थियो, त्यसैले आरोही धेरै हुँदा दुघर्टना भएको भन्ने कुरा हाम्रो अध्ययनले देखाउँदैन ।’

कसैको अनुहार हेरेर बढुवा गरिन्न : मन्त्री पण्डित

संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।