ठग कर्मचारीलाई पाता कसेर बाँध्नेगरी ऐन आउँदैछ : मन्त्री पण्डित

सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा, बढुवा नगर्ने दाबी गरेका छन् ।

भक्तपुरमा गाईजात्राको विशेष रौनक (भिडियो)

भक्तपुरमा ८ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ ।

अरुणखोलामा सवारी जाम बढ्यो

जंगल क्षेत्रमा जाममा परेका यात्रीहरुले पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् ।

पर्वतमा करेन्ट लागेर दुईजनाको मृत्यु

काठको पोल विस्थापित गरी फलामे पोल गाड्नेक्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

डडेल्धुरामा एक वर्षमा ३१ जनाले गरे आत्महत्या

गत आर्थिक वर्षको तथ्यांकअनुसार डडेल्धुराका विभिन्न स्थानमा ३१ जनाले आत्महत्या गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम बढ्यो

सर्लाही खण्डमा मात्रै दर्जनौं स्थानमा कालोपत्रे उप्किएर राजमार्गमा ठूल्ठूला खाल्डो बनेका छन् ।

रवि लामिछानेका समर्थकद्वारा चितवनमा नाराबाजी (भिडियो)

प्रहरीले पक्राउ गरेका संचारकर्मी रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् ।

हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु, १५ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

घरघडेरी मासिने भन्दै स्थानीयवासीले विरोध गरेपछि सडक योजना अलपत्र

अर्घाखाँचीको सन्धिखर्कस्थित चुत्राबेशी बजारमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि योजना अलपत्र परेको हो ।

आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।